कलभ

Romanized: kalabh, kalabha

उँटको बच्चो; उल्लु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उँटको बच्चो; उल्लु।
२.
हात्तीको बच्चो; छावा।

सम्बन्धित शब्दहरू