कलभर्ट

Romanized: kalabhart, kalabharta

खोल्साखाल्सीमा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल; सानो खालको पुल पुलेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
खोल्साखाल्सीमा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल; सानो खालको पुल पुलेसो।

सम्बन्धित शब्दहरू