ट्रान्सपोर्ट

Romanized: traansaporta, traansaport, transaport, traanshaporta

यातायात; परिवहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. ट्रान्स+पोर्ट]

१.
यातायात; परिवहन।
२.
यातायातको साधन (ट्रक आदि)।

सम्बन्धित शब्दहरू