रिपोर्ट

Romanized: riport, riporta

कुनै उल्लेख्य घटना वा कामकुरा आदिका बारेमा कसैलाई दिइने सूचना; कार्यविवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै उल्लेख्य घटना वा कामकुरा आदिका बारेमा कसैलाई दिइने सूचना; कार्यविवरण।
२.
कुनै निकासा लिनुपर्ने वा अवगत गराउनुपर्ने कुराको विवरण लेखी तालुकवालाकहाँ गरिने जाहेरी; प्रतिवेदन।

सम्बन्धित शब्दहरू