रिसोर्ट

Romanized: risort, rishorta, rishort, risorta

बिदा मनाउन, केही समय आराम गर्न वा एक प्रकारको बनभोज, गोष्ठी आदि कार्यक्रम गर्न मिल्ने र धेरै मान्छे लिएर पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
बिदा मनाउन, केही समय आराम गर्न वा एक प्रकारको बनभोज, गोष्ठी आदि कार्यक्रम गर्न मिल्ने र धेरै मान्छे लिएर पनि जान सकिने सहरी वातावरणबाट मुक्त सुविधा भएको ठूलो होटल; विश्रामस्थल।

सम्बन्धित शब्दहरू