रिस
Romanized: ris, risha, rish, risa
मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध, कोप; जङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रोष]
१.
मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध, कोप; जङ।
२.
कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष।