रिसल्ला
Romanized: risallaa, risall, rishallaa, rishalla
घोडचढीको फौज; अश्वारोही सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रिसाल]
1
घोडचढीको फौज; अश्वारोही सेना।