चौसल्ला

Romanized: chausallaa, chausalla, chausall, chaushallaa

चार पत्र भएको शाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चार+शाल]

१.
चार पत्र भएको शाल।
२.
राजामहाराजाहरूबाट विशेष उत्सवमा विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाउन ओढाएर दिइने शालका चार पर्दा वा पत्र।

सम्बन्धित शब्दहरू