चौकिल्ला

Romanized: chaukillaa, chaukilla, chaukill, caukill

चार किल्लाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुष्कीलक]

१.
चार किल्लाको समूह।
२.
जग्गाजमिनका चारैतिरको सिमाना; साँधसिमाना; चौहद्दी।

सम्बन्धित शब्दहरू