खुल्ला

Romanized: khullaa, khull, khulla

चानचुने पैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चानचुने पैसा।
२.
चिउरीका भित्रको दाना।
३.
हावा छिर्ने फराकिलो ठाउँ; खुला।

सम्बन्धित शब्दहरू