खुल्लो

Romanized: khullo

एकदमै सानो गराको खण्ड वा भाग; घरभित्रको सानो कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एकदमै सानो गराको खण्ड वा भाग; घरभित्रको सानो कोठो।
२.
एकदमै सानो; दुब्लो; पातलो।
३.
चिउरीको भित्रको दानो।
४.
नछुने (रजस्वला), सुत्केरी तथा आशौच परेका बेलाको पराल।

सम्बन्धित शब्दहरू