खुल्यानी

Romanized: khulyaani, khulyaanee, khulyanee, khulyanii

चिउरीका दाना पाइने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खुल्लो+ यानी]

१.
चिउरीका दाना पाइने ठाउँ।
२.
ससाना गरा भएको खेतबारीको किसिम।

सम्बन्धित शब्दहरू