खुलुल्ल
Romanized: khulull, khululla
अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल। (उदा.- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खुल्+उल्ल]
1
अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल। (उदा.- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)।
उदाहरण वाक्य
- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ