कुलुल्ल
Romanized: kulull, kululla
पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कुल्+उल्ल]
1
पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी।