कुलुङ

Romanized: kulunga, kulung, kulun, kuluna

किरातहरूको एक जाति वा तिनको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

१.
किरातहरूको एक जाति वा तिनको भाषा।
२.
भोजपुर जिल्लाको एक गाउँको नाम।

सम्बन्धित शब्दहरू