कुलु
Romanized: kulu
मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति।