कुलुकुलु

Romanized: kulukulu

पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुल्+उ (द्वि.)]

१.
पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले।
२.
कुल्ला गर्दा शब्द निस्कने गरी।

सम्बन्धित शब्दहरू