खुलुत्त
Romanized: khulutt, khulutta
नरम ठाउँमा कुनै चिज पस्दा वा निक्लँदाको किसिमले; सुलुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
नरम ठाउँमा कुनै चिज पस्दा वा निक्लँदाको किसिमले; सुलुत्त।
२.
हे. खुलुक्क।