सुलुत्त
Romanized: sulutt, shulutta, shulutt, sulutta
सानो दुलामा एक्कासि पसे कैं गरी; सुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुलुत्+त]
१.
सानो दुलामा एक्कासि पसे कैं गरी; सुत्त।
२.
सानो ठाउँबाट छिर्ने चालले।