पुलुत्त

Romanized: pulutt, pulutta

उफ्रेर वा फट्केर नाघ्दाको किसिमले; फुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पुलुत]

१.
उफ्रेर वा फट्केर नाघ्दाको किसिमले; फुत्त।
२.
चिप्लो वस्तु चिप्लिँदा वा उछिट्टिँदाको किसिमले।

सम्बन्धित शब्दहरू