जलविद्युत्

Romanized: jalawidyut, jalabidyut, jalavidyut

जलशक्तिको संयन्त्रबाट उत्पादन गरिएको बिजुली; पानीबाट निस्कने बिजुली; पनबिजुली; पानीबिजुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जलशक्तिको संयन्त्रबाट उत्पादन गरिएको बिजुली; पानीबाट निस्कने बिजुली; पनबिजुली; पानीबिजुली।

सम्बन्धित शब्दहरू