थर्मलविद्युत्
Romanized: tharmalawidyut, tharmalabidyut, tharmalavidyut
ना. [अङ् थर्मल+सं. विद्युत्] कोइलाबाट उत्पादित बिजुली । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ् थर्मल+सं. विद्युत्] कोइलाबाट उत्पादित बिजुली ।