पराविद्युत्

Romanized: paraavidyut, paraawidyut, parawidyut, paraabidyut

विद्युत्‌चालक नभएको (रबर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विद्युत्‌चालक नभएको (रबर आदि)।

सम्बन्धित शब्दहरू