पुराविद्

Romanized: puraavid, puraawid, purawid, puraabid

पुरानो समयमा घटेका घटना वा कुराहरू जान्ने; पुरातत्त्व विषयको ज्ञान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुरानो समयमा घटेका घटना वा कुराहरू जान्ने; पुरातत्त्व विषयको ज्ञान भएको।
२.
(नाम) प्राचीन इतिहासको ज्ञाता।
३.
पुरातत्त्व को ज्ञाता; पुरातत्त्वविद्।

सम्बन्धित शब्दहरू