भाषाविद्

Romanized: bhaashaavid, bhaashavid, bhashaavid, bhaashaawid

कुनै भाषा वा भाषाको सैद्धान्तिक ज्ञानका बारेमा गहिरो अध्ययन भएको (व्यक्ति); भाषाविशेषज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै भाषा वा भाषाको सैद्धान्तिक ज्ञानका बारेमा गहिरो अध्ययन भएको (व्यक्ति); भाषाविशेषज्ञ।

सम्बन्धित शब्दहरू