सुलुत्तिनु
Romanized: shuluttinu, suluttinu
सलक्क वा सुलुक्क परेको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
सलक्क वा सुलुक्क परेको हुनु।
२.
सहज रूपमा निलिनु।