भुत्तिनु
Romanized: bhuttinu
कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु, धार बोधो हुनु, भुत्ते हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भुत्तो+इ+नु]
1
कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु, धार बोधो हुनु, भुत्ते हुनु।