भुक्ति

Romanized: bhukti

भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भोजन।
२.
उपभोग; भोग।
३.
अधिकारमा लिइएको वस्तु; कब्जा; दखल।

सम्बन्धित शब्दहरू