भुक्त
Romanized: bhukt, bhukta
भोग गरिसकेको; भोगेको; उपभुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भोग गरिसकेको; भोगेको; उपभुक्त।
२.
खाएको।
३.
दुःखसुख सबै सहेको।