भुक्तभोगी
Romanized: bhuktabhogee, bhuktabhogii, bhuktabhogi
दुःखसुखका सबै झमेला भोगिसकेको; खली खाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुःखसुखका सबै झमेला भोगिसकेको; खली खाएको।