भुक्तभोग
Romanized: bhuktabhog, bhuktabhoga
भोग गरिसकेको; अनुभव गरिसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भोग गरिसकेको; अनुभव गरिसकेको।
२.
दुःखसुख सहेको; खली खाएको।