भुक्तनु
Romanized: bhuktanu
भुक्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत भुक्त+नु]
१.
भुक्तिनु।
२.
सुखदुःख सहेर अनुभव गर्नु ।