भुक्तशेष

Romanized: bhuktashesha, bhuktashesh, bhuktasesha, bhuktashesa

खाएर बाँकी रहेको वा छोडिएको; जुठो; उच्छिष्ट; पुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भुक्त+शेष]

1
खाएर बाँकी रहेको वा छोडिएको; जुठो; उच्छिष्ट; पुरा।

सम्बन्धित शब्दहरू