एकशेष

Romanized: ekashesha, ekashesh, ekasesha, ekashesa

उस्तै खालका दुई वा सोभन्दा बढी शब्दहरूको समास हुँदा अरू लोप भई एउटा मात्र शेष हुने समासको प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उस्तै खालका दुई वा सोभन्दा बढी शब्दहरूको समास हुँदा अरू लोप भई एउटा मात्र शेष हुने समासको प्रकार।
२.
एक मात्र बाँकी रहने अवस्था।

सम्बन्धित शब्दहरू