भागशेष

Romanized: bhaagashesha, bhaagashesh, bhagashesha, bhaagasesha

गणितमा भाग लगाउँदा भाग लाग्न नसकेको अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाग+शेष]

१.
गणितमा भाग लगाउँदा भाग लाग्न नसकेको अङ्क।
२.
भाग लगाएर बाँकी रहेको वस्तु।

सम्बन्धित शब्दहरू