भुक्तिनु
Romanized: bhuktinu
परिआएको दुःखसुख सहनु; खप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
परिआएको दुःखसुख सहनु; खप्नु।
२.
जीवन, समय, दिन आदि बित्नु।
३.
चुक्तिनु; फर्छिनु।