भुक्तिवाद
Romanized: bhuktivaada, bhuktivaad, bhuktiwaada, bhuktivad
भरतको रससूत्रका व्याख्याताहरूमध्ये भट्टनायकले प्रतिपादन गरेको, सहृदयबाट रसको उपभोग हुन्छ भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भरतको रससूत्रका व्याख्याताहरूमध्ये भट्टनायकले प्रतिपादन गरेको, सहृदयबाट रसको उपभोग हुन्छ भन्ने काव्यसिद्धान्त; रसनिष्पत्तिसम्बन्धी एक सिद्धान्त।