भुत्रैसिति

Romanized: bhutraishiti, bhutraisiti

बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसित सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [भुत्रो+ऐ+सिति]

1
बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसित

सम्बन्धित शब्दहरू