भुत्यौल
Romanized: bhutyaul, bhutyaula
उपद्रव; उत्पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उपद्रव; उत्पात।
२.
खाना खाँदा सुरुमा अग्निलाई चढाइने थोरै अंश।
३.
भूतप्रेत रहेको जस्तो अवस्था।