भुत्लिनु

Romanized: bhutlinu

नाङ्गो हुनु, नाङ्गिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भुत्लो+इ+नु]

२.
नाङ्गो हुनु, नाङ्गिनु।
३.
थोत्रो पुरानो हुनु, थोत्रिनु।
४.
अधिकार, मान, जागिर आदि खोसिनु।

सम्बन्धित शब्दहरू