भुत्ला

Romanized: bhutlaa, bhutl, bhutla

भुवा; रौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुत्लोको ति. रू.]

१.
भुवा; रौं।
२.
थोरै वस्तु; सानो टुक्रो।
३.
चिथ्रो; भुत्रो।

सम्बन्धित शब्दहरू