भुत्तो
Romanized: bhutto
धार मरेको; नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भुक्त]
१.
धार मरेको; नलाग्ने।
२.
बोधो; मुत्ते।