भुत्ते

Romanized: bhutte

धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भुत्तो+ए]

१.
धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार)।
२.
बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस)।

सम्बन्धित शब्दहरू