पुत्ला
Romanized: putlaa, putl, putla
जुत्ताको कुर्कुच्चामा पर्ने सिलाइको जोर्नीलाई छोपिराख्ने छालाको टुक्रा; पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पुतली+आ]
१.
जुत्ताको कुर्कुच्चामा पर्ने सिलाइको जोर्नीलाई छोपिराख्ने छालाको टुक्रा; पुतली।
२.
पुत्लो।