पुत्ली
Romanized: putlee, putlii, putli
धान, मकै आदिमा लाग्ने पुतलीजस्तो सानो किरा; राखेको धानमा लाग्ने प्वाँख भएको सेतो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
धान, मकै आदिमा लाग्ने पुतलीजस्तो सानो किरा; राखेको धानमा लाग्ने प्वाँख भएको सेतो किरो।