पुत्लेपाङ्ग्रे

Romanized: putlepaanggre, putlepanggre, putlepaangre, putlepangre

टाटेपाङ्ग्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
टाटेपाङ्ग्रे।
२.
पुतलीजस्तो पङ्ख भएको र पाङ्ग्राजस्तो गोला बुट्टा भएको; पङ्ख फिँजारेजस्ता लचिला र गोल बुट्टाहरू भएको।

सम्बन्धित शब्दहरू