धनपुत्ला
Romanized: dhanaputlaa, dhanaputl, dhanaputla
चैतवैशाखतिर पानी पर्नासाथ माटामुनिबाट निस्कने पखेटा हुने कमिलोजस्तो किरो; धमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धन+पुत्लो]
1
चैतवैशाखतिर पानी पर्नासाथ माटामुनिबाट निस्कने पखेटा हुने कमिलोजस्तो किरो; धमिरो।