कन्यापुत्र
Romanized: kanyaaputra, kanyaaputr, kanyaputr, kanyaputra
अविवाहित कन्याबाट जन्मेको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अविवाहित कन्याबाट जन्मेको छोरो।
२.
अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो।
३.
कर्ण।
४.
कानीन।
५.
माताको नामबाट चिनिने पुत्र।
६.
व्यास।