गङ्गापुत्र
Romanized: ganggaaputra, ganggaaputr, ganggaputra, ganggaputr
शन्तनु तथा गङ्गाका छोरा; भीष्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शन्तनु तथा गङ्गाका छोरा; भीष्म।
२.
गङ्गातटमा बसेर दान-दक्षिणा लिने ब्राह्मण; पण्डा।