क्रीतपुत्र
Romanized: kritaputr, kreetaputra, kreetaputr, kriitaputr
बालकका बाबुआमालाई धन दिएर किनिएको छोरो; धर्मपुत्र; क्रीतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बालकका बाबुआमालाई धन दिएर किनिएको छोरो; धर्मपुत्र; क्रीतक।